सोलुखुम्बुको ४ स्थानमा काँग्रेस विजयी

सोलुखुम्बु – सोलुखुम्बुको दुई गाउँपालिकाको ४ वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । लिखुपिके गाउँपालिकाको १ र ५, सोताङ गाउँपालिकाको १ र महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा कागे्रसको प्यानल नै बिजयी भएको हो। बिहीबार बिहानबाट सुरु भएको मतगणनामा लिखुपिके गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसबाट ङवाङलाक्पा शेर्पा १ सय १९ मत सहित … Continue reading सोलुखुम्बुको ४ स्थानमा काँग्रेस विजयी